पर्वहरुको माध्यमबाट नेपालीबीच बन्धुत्वको भावना अभिवृद्धि गर्छ : उपाध्यक्ष घिमिरे
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन् । नयाँ वर्ष शुभारम्भको खुसियालीमा मनाइने शेर्पा समुदायको पर्व...