उद्योगबाट ग्यासको खुद्रा बिक्री रोक्न विक्रेता महासंघको माग
काठमाडौँ । ग्यास बिक्रेता महासंघ नेपालले उद्योगबाट खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री तत्काल बन्द गरी आधिकारिक डिलरमार्फत मात्र बिक्री-वितरणको व्यवस्था गर्न नेपाल आयल निगमसँग माग गरेको छ। बजारमा ग्यासको...