ग्यास बिक्रीमा अनिवार्य बिल जारी गर्न व्यवसायीलाई महासंघको आग्रह
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको छ। महासंघले नेपाल आयल निगमको निर्देशन...