भौतिक पूर्वाधार तथा यातायात मन्त्री चौलागाईंद्वारा पदभार ग्रहण, गरे तीन निर्णय
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी पाएका वन मन्त्री माधवप्रसाद चौलागाईंले शुक्रबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मन्त्री चौलागाईंले कर्णाली राजमार्गलाई सडक सुरक्षा र...