अमेरिकाद्वारा ‘ग्राउण्ड बीफ’ आयातमा भन्सार सहुलियतको घोषणा: मूल्यमा २५ प्रतिशत कटौती हुने दाबी
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ९० दिनका लागि ३ लाख मेट्रिक टनसम्म ‘ग्राउण्ड बीफ’ (पिँधिएको गोमासु)को आयातमा लाग्ने कोटा बाहिरको भन्सार शुल्कमा सहुलियत दिने घोषणा गरेका छन् ।...