नेपालमा टर्की दूतावास स्थापना सम्भावनाबारे सकारात्मक संकेत
काठमाडौँ । टर्कीको संसद ग्रान्ड नेशनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसले नेपालमा टर्कीको कूटनीतिक उपस्थिति विस्तार गर्ने सन्दर्भमा दूतावास स्थापना गर्न सकारात्मक धारणा व्यक्त गरेका छन्। इस्तानबुलमा भएको नेपाली संसदीय प्रतिनिधि...