चीनद्वारा समुन्द्रबाट ‘ग्राभिटी-१’ रकेटमार्फत नौवटा उपग्रह सफल प्रक्षेपण
चीन । चीनले बुधवार पूर्वी चीनको समुन्द्री तटबाट ‘ग्राभिटी-१’ नामक वाहक रकेटको सफल प्रक्षेपण गरेको छ । यस उडान परीक्षण मिसनको सफलतासँगै चीनले अन्तरिक्ष प्रविधिमा अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ...