‘ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छ’ : इप्पान अध्यक्ष डाँगी
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल(इप्पान)का अध्यक्ष मोहनकुमार डाँगीले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत तोकिएको ह्विलिङ चार्ज अत्याधिक महंगो भएको बताएका छन् । इप्पान र क्यानडा फर लोकल...