ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
न्युक (ग्रिनल्यान्ड)। अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषित लक्ष्य कुनै न कुनै तरिकाले टापुमाथि नियन्त्रण हासिल गर्ने...