वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाको जोड
काठमाडौँ । नेपालमा वातावरणमैत्री सीपको आवश्कतामाथि सरोकारवालाहरूको जोड दिएका छन् । ग्रीन स्किल्स एड्भाइजरी बोर्ड (जिसाब) को औपचारिक शुभारम्भ गर्न आज आयोजित कार्यक्रममा वक्ताहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सिटिइभिटी)...