सञ्चार मन्त्री डा. तिमिल्सिनाको कोरिया भ्रमण स्थगित
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी सिओलमा आयोजना हुने ‘ग्लोबल आईसिटी लिडरसिप फोरम’मा सहभागी हुन जाने पूर्वनिर्धारित भ्रमण स्थगित गरेका छन् । सञ्चार मन्त्री...