चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर स्वदेश फर्किइन् भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चीनमा आयोजित ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर सोमबार स्वदेश फर्किएकी छन्। चारदिने चीन भ्रमणका क्रममा भण्डारीले हेबेई प्रान्तको स्योङआनमा अक्टोबर...