ग्लोबल आईएमई बैंकको ग्लोबल हाट बजार ५०औँ हप्तामा प्रवेश
काठमाडौँ । ग्लोबल आईएमई बैंकको ग्लोबल हाट बजार ५०औँ हप्तामा प्रवेश गरेको छ। स्थानीय लघु, साना तथा मझौला उद्योग (एमएसएमईएस)को प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल हाटबजार आयोजना गरिएको हो। यसैअन्तर्गत आज...