घण्टेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी
काठमाडौँ । डोटीको जोरायलस्थित घण्टेश्वर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्वबियु) निर्वाचनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । बुधवार सम्पन्न निर्वाचनबाट अनेरास्ववियुका उम्मेदवार सुरत...