चन्द्रागिरिमा घनश्याम गिरी निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेस चन्द्रागिरि नगरपालिकाको सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । चन्द्रागिरि नगरपालिकाको आइतबार राति सम्पन्न अधिवेशनबाट गिरी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् । उनी चन्द्रागिरि नगरपालिकाका निर्वाचित...