सांसद रिजालको प्रश्न : ‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कति भूभाग मिचेको रहेछ, तथ्यांक निकाल्नुभयो ?’
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद घनश्याम रिजालले सरकारको परराष्ट्र कूटनीति, शासन सञ्चालन तथा गैरकानूनी धरपकडको विषयलाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै...