निजी क्षेत्रको कर्जा ६० खर्ब ४१ अर्ब पुग्यो, कुल कर्जाको ६२.७ प्रतिशत घरजग्गा धितोमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा गएको कर्जा ३.१ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि असोज मसान्तसम्म एक...