वैदेशिक रोजगार बिमा प्रणालीलाई श्रमिकमैत्री बनाइँदै, दाबी भुक्तानी प्रक्रियामा डिजिटल र घरदैलो सेवा
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि उपलब्ध बीमा सेवालाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने उद्देश्यसहित सरकारले सुधारका विभिन्न कार्यक्रम अघि बढाएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले...