सुकुम्वासी बस्ती छेउका घरधनीले टाँसे लालपुर्जाको प्रतिलिपि
काठमाडौँ । राजधानीका विभिन्न स्थानमा अव्यवस्थित तथा सुकुम्वासी बस्ती व्यवस्थापन तथा हटाउने सरकारी अभियान तीव्र रूपमा अघि बढिरहेको छ। यसैक्रममा दोस्रो चरणअन्तर्गत शुक्रबार बल्खु, माछापोखरी र शंखमुल क्षेत्रसहितका स्थानमा डोजर...