‘नेपाली महिला घरेलु कामदारमा खाडी मुलुक जाने क्रम रोकिएन’-डा. आरजु राणा
काठमाडौँ । नेपालबाट घरेलु कामदारको रूपमा महिला खाडी मुलुक जाने क्रम नरोकिएको पाइएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाका अनुसार कुवेतमा मात्रै ४८ हजार नेपाली महिला कामदार रहेका...