‘घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ’- ‘प्रचण्ड’
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन बनाएर श्रमिकको न्यूनतम ज्यालामा घरेलु श्रमिकलाई पनि ल्याउन पहल गर्ने बताएका छन् । युवालय संस्थाको आयोजनामा आज ललितपुरमा...