चिया उद्योगका लागि लिएको जमिन घर-जग्गा व्यवसायमा रूपान्तरण गर्न नपाउने प्रस्ताव
काठमाडौँ। चिया उद्योग र कृषि फार्मलगायत प्रयोजनको लागि लिएको हदबन्दी छुटको जमिन घर–जग्गा व्यवसायमा रूपान्तरण गर्न नपाउने गरी भूमि विधेयकको प्रतिवेदन तयार भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी...