घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, मृत भेटिए बेपत्ता सुरक्षा गार्ड
काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा आज पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ । विद्युत्गृहमा कार्यरत एक जना प्राविधिक घाइते भएका छन् भने एक...