डीडीसीको घिउ विदेश निर्यात विस्तार हुँदै, दुबईमा ५०० किलो पठाउने तयारी
काठमाडौँ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो घिउको पहुँच विस्तार गर्न थालेको छ । संस्थानले मध्यपूर्वी मुलुकमा ‘डीडीसी घिउ’ पठाउने प्रक्रिया सुरु...