सरकारी घिन्ताङघिसीसँगै भक्तपुरको गाईजात्रा सुरु
काठमाडौँ । गाईजात्रा सुरु भएको संकेतस्वरुप भक्तपुरमा आज सरकारी घिन्ताङघिसी नाच प्रदर्शन गरिएको छ । गाईजात्रा साउन शुक्ल प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट सो नाच धुमधामले मनाइन्छ । भक्तपुरमा भने जनैपूर्णिमाको...