‘प्रचण्ड’ रसुवा-भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी
बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा)मा सहभागी भएका छन् । नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा आज बौद्ध...