घोटाला केन्द्र कारबाहीपछि विदेशी नागरिक फिर्ता लिन म्यानमारको आग्रह
एएफपी । म्यानमारको सैन्य शासनले थाइल्यान्डसँगको सिमाना नजिक पूर्वी कायिन राज्यमा रहेका अनलाइन घोटाला केन्द्रहरूमा गरिएको कारबाहीका क्रममा पक्राउ परेका सयौँ विदेशी नागरिक चाँडो फिर्ता लिन सम्बन्धित देशहरूलाई आग्रह गरेको...