जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित
काठमाडौँ। नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्याएसँगै मृत घोषणा गरिएको छ । निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौँ आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका...