चंखेलीले जुटायो बाढी पीडितलाई राहत
हुम्ला । भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुन:स्थापनाका लागि हुम्लाको चंखेली गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट सहयोग गर्ने निर्णय गरेको छ । रसुवाको टिमुरे, रसुवागढी लगायतका क्षेत्रमा ठूलो...