पुर्ख्यौली धान खेतीबाट वार्षिक चार लाखभन्दा बढी आम्दानी
म्याग्दी। म्याग्दीको मंगला गाउँपालिका-५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले यस वर्ष ७० मुरी धान फलाएका छन्। पुर्ख्यौली खेती किसानीलाई निरन्तरता दिँदै आएका उनले गौरिया जातको धानबाट चामल उत्पादन गरी वार्षिक...