चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभाव : सुरक्षा निकायदेखि विमानस्थलसम्म उच्च सतर्कता
काठमाडौँ । चक्रवाती आँधी ‘अर्नब’का कारण नेपालमा पर्न सक्ने सम्भावित मौसमी प्रभावलाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकाय, विमानस्थल तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई उच्च सतर्कतामा राखेको छ। सम्भावित वर्षा, हिमपात...