एमालेविरुद्ध फेरि चक्रव्यूह रचिँदै छ : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै उनले...