सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाको राजीनामा स्वीकृत
काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाको राजीनामा स्वीकृत भएको छ । सभामुख भीमबहादुर भण्डारीले थापाको राजीनामा स्वीकृत गरेका हुन् । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमाले...