आज पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा भारतको विहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जसले गर्दा प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि...