पेट्रोलियम आयात दबाबमा : दैनिक १ लिटर खपत घटाउँदा २६ करोड बचत, अत्यावश्यक प्रयोगमा जोड
काठमाडौँ । पेट्रोलियम पदार्थको आयात तथा मूल्य वृद्धिको अवस्था गम्भीर बन्दै गएको परिप्रेक्ष्यमा दैनिक १ लिटर खपत घटाउँदा करिब २६ करोड रुपैयाँ बचत सम्भव हुने देखिएको भन्दै नेपाल आयल निगमले...