रास्वपा बाराका सभापति स्वर्णकारको सदस्यता खारेज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी साधारण सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले पत्र पठाउँदै उनको सदस्यता खारेज गरेको...