पशुपतिनाथ मन्दिरका लागि भारतीय गृहमन्त्रीद्वारा ४० किलो चन्दन सहयोग
काठमाडौँ । भारतका गृह तथा सहकारिता मन्त्री अमित शाहले काठमाडौँस्थित पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन सामग्री पठाएका छन्। पुष्य नक्षत्रको अवसर पारेर पठाइएको उक्त चन्दन नेपालका काँग्रेस सांसद सन्दीप...