मानव तस्करीको विषय उठाउँदा रोष्ट्रमबाट धम्क्याउनेको उद्देश्य के हो ? भन्दै सरकारलाई रास्वपाको प्रश्न
काठमाडौँ। रास्वपाले भिजिट भिसाको आवरणमा मानव तस्करी हुँदा समेत सरकार मौन बनेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै चन्दा भण्डारी कार्कीले ०६४ सालदेखि नै चल्दै आएको गम्भीर विकृति...