मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति नगरेको भन्दै असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद चन्दा कार्कीले राष्ट्र बैंक देशको वित्तीय मेरुदण्ड भएको...