एमालेको मिर्चैया-११ को वडा कमिटी नै जसपा नेपालमा समाहित
काठमाडौँ । मिर्चैया नगरपालिका-११ का वडाध्यक्ष चन्द्रदीप यादव जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् । नेकपा एमालेबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका यादव मंगलबार जसपा नेपालमा प्रवेश गरेका...