नेकपा एस पुनर्गठन अभियानको एकता बैठक बस्दै, चन्द्रदेव सम्मानित नेता र घनश्याम कार्यवाहक अध्यक्ष बन्ने
काठमाडौँ । चन्द्रदेव जोशी नेतृत्वको नेकपा (संयुक्त) र घनश्याम भुसाल नेतृत्वको नेकपा एस पुनर्गठन अभियानको एकता बैठक आइतबार बस्दै छ । पत्रकार सम्मेलनमार्फत एकता घोषणा गरेका दुई घटकबीचको एकताका काम...