कान्तिपुर सहकारी प्रकरण : अध्यक्ष तामाङविरुद्ध करिब एक अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा, १३ जना प्रतिवादी
काठमाडौँ । कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालक समिति अध्यक्ष चन्द्रबहादुर तामाङविरुद्ध करिब एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) मुद्दा दायर गरिएको छ । तामाङसहित १३ जनालाई...