रास्वपा कोशी प्रदेश सभापतिमा चन्द्रबहादुर राई निर्वाचित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन् । मोरङको विराटचोकमा जारी पहिलो प्रदेश अधिवेशनबाट मोरङका राई सभापतिमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामअनुसार उनले २८०...