निजामती कर्मचारी दिवसको अवसरमा पचास जना कर्मचारीलाई सम्मान
काठमाडौँ । निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले निजामती कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले आज सम्मान कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका सिनियर...