चन्द्रागिरिको आइपिओ भर्नेलाई केबलकार यात्रामा २५ प्रतिशत छुट
काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा छुट दिने व्यवस्था गरिएको छ । चन्द्रागिरिको ११औँ वार्षिक साधारण सभाले चन्द्रागिरिको आइपिओमा आवेदन दिने सबै आवेदकलाई...