चन्द्रागिरि भालेश्वर मन्दिरमा भोलि हुने महाआरतीको अवसरमा केवलकार टिकट ४०० रुपैयाँ मात्र
काठमाडौँ। भोलि २६ गते साउने अन्तिम सोमबारको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती आयोजना हुने भएको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरि...