मंगलबार ग्रस्तोदितखण्डग्रास चन्द्र ग्रहण लाग्ने
काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने)चन्द्र ग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहणले मंगलबार दिउँसो ३...