कारागारबाट फरार केसी पक्राउ
काठमाडौं। केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका ४६ वर्षीय कैदीबन्दी चन्द्र दमाई केसीलाई प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–६ घर...