२० कार्तिक २०८३, शुक्रबार
सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ। पीडित महिलाको उजुरीका आधारमा प्राविधिक अनुसन्धान गर्दा संलग्नता देखिएको भन्दै ब्युरोले...