भारतबाट ल्याइएका पाँच हजारभन्दा बढी कुखुराका चल्ला बरामद
नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१३ लाला पुरुवा क्षेत्रमा अवैध रूपमा भारतबाट ल्याइएका कुखुराका चल्ला बरामद गरिएका छन् । जिल्ला प्रहरी कार्यालयले अन्दाजी रु. पाँच लाख १६ हजार ८०० बराबरका पाँच...